Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आठ वर्षदेखि फरार डाका मुद्दाका प्रतिवादी कारागार चलान

सप्तरी । सप्तरीमा डाका मुद्दाका फरार प्रतिवादीलाई कारागार चलान गरिएको छ ।

जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ६ बस्ने ३८ वर्षीय सञ्जिव कुमार चौधरीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको हो ।

उनी आठ वर्षदेखि फरार थिए ।

डाका गरी फरार भएकोमा सप्तरी जिल्ला अदालतले १७ असार २०७१ मा उनलाई दोषी ठहर गर्दै तीन वर्ष कैदको फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077