Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • यती एयर दुर्घटना : प्रभावकारी उद्दार गर्न एमाले अध्यक्ष ओलीको आग्रह

    यती एयर दुर्घटना : प्रभावकारी उद्दार गर्न एमाले अध्यक्ष ओलीको आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 468
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स जहाज दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

    उनले प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका हुन् ।



    अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्घटनामा ज्यान गुमाउनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’



    काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार