Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशका उपसभामुखका लागि तीन जनाको उम्मेदवारी

हेटौँडा । बाग्मती प्रदेशको उपसभामुखका लागि तीनजनाको उम्मेदवारी परेको छ ।

प्रदेशसभाको उपसभामुखको लागि सत्तारुढ गठवन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापाईले उम्मेदवारी दिएकी छन् ।

नेपाली कांग्रेसबाट सुना परियार तथा नेपाल मजुर किसान पार्टीबाट गिता काफ्लेले उम्मेदवारी दिएकी छन् ।

तीनै जनाको उम्मेदवारका मत चयन प्रक्रिया आज अपरान्ह ३ बजेबाट सुरु हुने प्रदेश संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077