Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • मन्त्रालय टुंगो लगाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

    मन्त्रालय टुंगो लगाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 774
    SHARES

    काठमाडौं । सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।

    आजै पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ‌ओलीबीच बालकोटमा छलफलपछि उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको हो।



    उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकमा सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओली छन्।

    संयन्त्रको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाउने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार