Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

    प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 483
    SHARES

    काठमाडौं । आगामी माघ ५ गते हुने प्रतिनिधि सभामा सभामुखको निर्वाचनका लागि संसद सचिवालयले मंंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ ।

    गत पुस २६ गते वसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले सभामुखको निर्वाचन यहि माघ ५ गतेका लागि तोकेका थिए ।



    सोही अनुसार संघीय संसद सचिवालयले सभामुख चयनका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको संसद सचिवालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार