Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनियुक्त शिक्षामन्त्री शिशिर खनालद्धारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले कार्यभार सम्हालेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणपछि सिधै मन्त्रालय पुगेर खनालले कार्यभार सम्हालेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपाबाट निर्वाचित खनाल शिक्षामन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077