Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

झरना थापाको चलचित्र 'भगवत् गीता' मा विपिन कार्की अनुबन्धित

काठमाडौं । अभिनेता विपिन कार्की झरना थापाको निर्देशनमा निर्माण हुने फिल्म ‘भागवत गीता’मा अनुबन्धित भएका छन् ।

बुधबार निर्माण र अभिनेता कार्कीबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

फिल्मको मुख्य भूमिकामा यसअघि नै अभिनेत्री सुहाना थापा र धिरज मगर फाइनल भैसकेकका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077