Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पर्यटन राज्यमन्त्री शिर्पालीले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

मंगलबार ढिलो सूचना पाएक कारण राज्यमन्त्री शिर्पाली राष्ट्रपति कार्यालयमा भएको शपथ समारोहमा सहभागी भएकी थिइनन् ।

अन्य दुई राज्यमन्त्रीले भने मंगलबार नै शपथ दिएका थिए । श्रीपाली नवगठित मन्त्रिपरिषदमा दलित समुदायबाट प्रतिनिधित्व गर्ने एक मात्र सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077