Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • चिनियाँ राजदूत सोङ र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

    चिनियाँ राजदूत सोङ र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 819
    SHARES

    काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

    उनीहरुबीच बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको हो । भेटमा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।



    गत महिना मात्र नेपाल आएका उनले सरकारका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्दै आएका छन् ।



    यसअघि सोङले आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि भेटवार्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार