Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यती एयरलाइन्सका पाइलट कमल केसीको पशुपतिमा अन्तिम संस्कार

    यती एयरलाइन्सका पाइलट कमल केसीको पशुपतिमा अन्तिम संस्कार

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 573
    SHARES

    काठमाडौं । यती एयरलाइन्सकै वरिष्ठ प्रशिक्षक पाइलट कमल केसीको पशुपतिमा अन्तिम संस्कार गरिएको छ ।

    आइतबार काठमाडौंंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिकै अवतरणको क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।



    अमेरिकाको टेक्ससबाट पाइलट कोर्स पूरा गरेर फर्किएका उनले २०४६ सालदेखि निरन्तर नेपाली आकाशमा विमान उडाइरहेका थिए ।



    उनै केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान पनि गरेका थिए । जहाजमा सवार सबैको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार