Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नवनिर्वाचित सभामुख घिमिरेद्वारा पदभार ग्रहण

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित कार्यकक्षमा सभामुख घिमिरेले पदभार ग्रहण गरेका हुन् । यसअघि आजै उनले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

घिमिरे सत्ता गठबन्धनको समर्थनमा सभामुख निर्वाचित भएका हुन् ।

सभामुख निर्वाचित भएसँगै उनले एमाले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077