Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

सोनाम ल्होसारमा हेलम्बु गाउँपालिकामा तीन दिन बिदा

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिनेबारे जानकारी गराएको हो।

गाउँ कार्यपालिकाको माघ ८ गतेको निर्णयअनुसार माघ ८, ९ र १० गते गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारले पनि सोनाम ल्होसारका दिन एकदिन सार्वजनिक बिदा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077