Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अचानक विजुक्छे निवास किन पुगिन राष्ट्रपति भण्डारी ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेबीच भेटवार्ता भएको छ ।

भक्तपुरको कमलविनायकस्थित विजुक्छे निवासमा राष्ट्रपति भण्डारी साँझ पुगेकी हुन् ।

दिउँसो विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्जना गरेर फर्कने क्रममा राष्ट्रपति विजुक्छेको घरमा पुगेकी थिइन् ।

भेटमा बिजुक्छेलाई पत्नी वियोगप्रति समवेदना दिनुका साथै समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077