Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रदेश–१ मा काङ्ग्रेस प्रमुख सचेतकमा राई

काठमाडौं । प्रदेश–१ को सभामा भुपेन्द्र राई नेपाली कांग्रेसको प्रमुख सचेतक बनेका छन् ।

प्रदेश संसदीय दलका नेता उद्धव थापाले खोटाङबाट निर्वाचित प्रदेशसभा सदस्य राईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077