Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मंगलबार तय भएको कांग्रेस इतर समूहको बैठक स्थगित

काठमाडौं । कांग्रेस इतर समूहको मंगलबार विहान बस्ने भनिएको बैठक स्थगित भएको छ ।

भोलि बिहान ८ बजे बत्तिसपुतलिस्थित अनुपम फुडल्यान्डमा बस्ने तय भएको बैठक स्थगित गरिएको हो ।

डा. शेखर कोइरालाको सचिवालयले नेताहरुलाई म्यासेज गरेर बैठक स्थगन गरिएको सूचना दिइएको बताइएको छ ।

इतर समूहको हिजोबाट बैठक सुरु भएको थियो । बैठक स्थगीतको कारण बारे केही खुलाएको छैन । भोलिको बैठकमा पार्टीका भ्रातृ संस्था र विभागहरूबारे छलफल हुने कार्यतालिका थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077