Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मंगलबार तय भएको कांग्रेस इतर समूहको बैठक स्थगित

    मंगलबार तय भएको कांग्रेस इतर समूहको बैठक स्थगित

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 486
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कांग्रेस इतर समूहको मंगलबार विहान बस्ने भनिएको बैठक स्थगित भएको छ ।

    भोलि बिहान ८ बजे बत्तिसपुतलिस्थित अनुपम फुडल्यान्डमा बस्ने तय भएको बैठक स्थगित गरिएको हो ।



    डा. शेखर कोइरालाको सचिवालयले नेताहरुलाई म्यासेज गरेर बैठक स्थगन गरिएको सूचना दिइएको बताइएको छ ।



    इतर समूहको हिजोबाट बैठक सुरु भएको थियो । बैठक स्थगीतको कारण बारे केही खुलाएको छैन । भोलिको बैठकमा पार्टीका भ्रातृ संस्था र विभागहरूबारे छलफल हुने कार्यतालिका थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार