Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • रणनीति बनाउँदै शेखर कोइराला समूह, बत्तिसपुतलीमा बैठक जारी

    रणनीति बनाउँदै शेखर कोइराला समूह, बत्तिसपुतलीमा बैठक जारी

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 528
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौंमा जारी छ ।

    पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी धारणा बनाउन भेला भएको हो । बत्तिसपुतलीमा बिहान ८ बजेदेखि भेला जारी छ ।



    बैठकमा यही माघ १५ गतेदेखि सुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका बारेमा छलफल गरिनेछ । यस्तै, पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल गरिने डा. कोइरालाको सचिवालयले जनाएको छ ।



    भेलामा १४ औं महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भई निर्वाचित पदाधिकारी, शीर्ष नेता, केन्द्रीय सदस्यहरू, सांसदहरू तथा प्रदेश सभापतिहरू सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार