Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कांग्रेस रूपान्तरण अभियान पुनः सञ्चालन गरिँदै

    कांग्रेस रूपान्तरण अभियान पुनः सञ्चालन गरिँदै

    अनलाइन नेपाल
  • शनिबार, १६ भाद्र २०८०
  • 756
    SHARES

    काठमाडौं । डा. शेखर कोइरालापक्षीय केही नेताहरुले ‘नेपाली कांग्रेस रूपान्तरण अभियान’लाई निरन्तरता दिने निर्णय गरेका छन् ।

    शनिबार काठमाडौंमा बसेको ती नेताको बैठकबाट अभियानलाई निरन्तरता दिने निर्णय गरिएको हो । उनीहरुले यो अभियान चलाइरहेका छन् ।



    यही भदौ २४ देखि आउँदो कात्तिक २४ गतेसम्म १६५ निर्वाचन क्षेत्रमा दुईमहिने रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।



    भदौ २४ गते काभ्रे क्षेत्र नम्बर–२ बाट दुईमहिने अभियानको सुरुआत गरिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार