Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९५ अंकले बढेको छ । यससँगै सूचक २१६५.०५ विन्दुमा आएको छ ।

६ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको २५ सय ३३ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल २६ वटा कारोबार भएको छ । कुल ६ वटा कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छै ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077