Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’बारे सिआइबीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’ बारे आज दिउँसो पत्रकार सम्मेलन हुने भएको छ।

स्पट फिक्सिङबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको हो।

यसअघि स्पट फिक्सिङको आरोपमा दुई जना खेलाडी पक्राउ परेका छन्।

राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी मेहबुव आलम पक्राउ परेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077