Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

    एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 417
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी आह्वान गरेको छ।

    माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको पार्टीले जनाएको छ।



    बैठकमा राजनीतिक र निर्वाचन समीक्षा प्रतिवेदनलगायतका विभिन्न विषयमा छलफल हुने भनिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार