Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कैलालीमा पासोमा परेको चित्तलको उद्धार

धनगढी । कैलालीको गोदावरी-१ स्थित जङ्गलमा सिकारीले थापेको पासोमा परी घाइते भएको चित्तलको उद्धार गरिएको छ ।

स्थानीय र वनकर्मीको टोलीले चित्तलको उद्धार गरेको हो । पासोमा परेका कारण चित्तलको शरीरमा घाउ छ ।

घाइते चित्तलको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा औषधि उपचार भइरहेको डिभिजन वन कार्यालयले बताएको छ ।

पासोमा परेको अवस्थाबाट सोमबार चित्तलको उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077