Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार पुनः बस्ने गरि सकियो

काठमाडौं । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समितिको बैठक सकिएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेगरी सकिएको हो।

बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनेपछिका घटनाको ब्रिफिङ गरेको पार्टी सचिव देवेन्द्र पौडेलले बताए।

भोलि एजेण्डाअनुसार नेताहरुले आ-आफ्नो धारणा राख्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077