Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य प्रतितोला एक लाख ६ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ ।

आज छापावाला सुन तोलामा २ सय रुपैयाँले वृद्धि भई प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077