Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दोहोर अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब १ करोड

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लागेर २१६८.५३ विन्दुमा आएर रोकिएको छ ।

यस्तै, आज ८२ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा आज आइएमई जनरल इन्स्योरेन्स रहेको छ । कम्पनीले आज ९ करोड ९९ लाख कारोबार गरेको छ ।

आज आईएमई जनरल इन्स्योरेन्सको सर्वाधिक सेयर किनबेच भएको छ। नेप्सेका अनुसार कम्पनीको ९ करोड ९९ लाखको सेयर खरिदबिक्री भएको हो।

त्यस्तै हिमालय ऊर्जा विकास, एनआईसी एसिया बैंक, आँखु खोला जलविद्युत्, नेपाल लाइफ इन्स्योरेन्सको पनि धेरै कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077