Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोस्रो टी-२० क्रिकेट : न्युजिल्यान्डमाथि भारतको रोमान्चक जित

काठमाडौं । भारतले दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको रोमाञ्चक जित निकालेको छ ।

योसँगै घरेलु टोलीले तीन टी-२० अन्तर्राष्ट्रिय खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ।

जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम बल बाँकी रहँदै ४ विकेट गुमाएर पूरा गर्‍यो।

यसअघि पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो। अब तेस्रो तथा अन्तिम खेल बुधबार अहमदाबादमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077