Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुर्खेतमा एक युवा मृत फेला

सुर्खेत । सुर्खेतमा एक युवा मृत भेटिएका छन् ।

जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी मृत फेलाका हुन् ।

उनी इत्राम खोला पुलमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनी वीरेन्द्रनगर १० मा बस्दै आएका थिए । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077