Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतको झारखण्डमा आगलागी : १४ जनाको मृत्यु, १२ घाइते

    भारतको झारखण्डमा आगलागी : १४ जनाको मृत्यु, १२ घाइते

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 474
    SHARES

    एजेन्सी । भारतको झारखण्डमा भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

    झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा गएराती आगलागी भएको हो ।



    भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीमा ज्यान गुमाउनेमा महिला र बच्चा रहेका छन् । उनीहरु विवाह समारोहमा सहभागी रहेको खबरमा उल्लेख छ । आगलागीको समयमा भवनमा कति मानिस थिए भनेर खुलेको छैन ।



    सुरक्षाकर्मी र अग्नि नियन्त्रकले भवनमा फसेका केहिको उद्धार गरेका छन् । आगलागी नियन्त्रणमा आएको छ भने आगलागीको कारण खुल्न सकेको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार