Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तोलामा ५ सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले बढेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार आठ सयमा कारोबार भएकामा आज पाँच सयले बढेर एक लाख छ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजाबी सुन तोलामा १ लाख ५ हजार ८०० रूपैयाँ कारोबार भइहरेको छ ।

यस्तै, चाँदीको मूल्य पनि पाँच रूपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ३७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077