Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एन्फा अध्यक्ष नेम्वाङ एएफसी सदस्यमा निर्वाचित

    एन्फा अध्यक्ष नेम्वाङ एएफसी सदस्यमा निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 450
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ बुधबार एसियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

    हराइनको मनामामा भएको ३३औं एफसी कंग्रेसको निर्वाचनमा नेम्वाङ दक्षिण एसियाबाट सदस्यमा निर्वाचित भएका हुन्। उनको कार्यकाल सन् २०२७ सम्म रहनेछ ।



    नेम्वाङसँगै साउथ जोनबाट माल्दिभ्सका बसम अदेल जालील समेत कार्यसमितिमा निर्वाचित भएका छन् । सेन्ट्रल जोनबाट इर्मातोभ रब्सान निर्वाचित भए ।



    एएफसीको अध्यक्षमा भने पुनः बहराइनका शेख सलमान विन अब्राहिम अल खालिफा चार वर्षे कार्यकालका लागि निर्वाचित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार