Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अखिल नेपाल फुटबल संघको अध्यक्षमा पंकजविक्रम निर्वाचित

    अखिल नेपाल फुटबल संघको अध्यक्षमा पंकजविक्रम निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् ।

    सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् ।



    नेम्वाङले ४५ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी शेर्पाले ३९ मत ल्याए। शेर्पा चार वर्षअघि पनि मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका थिए ।



    शेर्पाले ६३ मत प्राप्त गर्दा कुँवरले १२ मत प्राप्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार