Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • यमनविरुद्ध हुने खेलका लागि नेपाली टोलीको घोषणा

    यमनविरुद्ध हुने खेलका लागि नेपाली टोलीको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 885
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यमनविरुद्ध हुने खेलका लागि अन्तिम टोली घोषणा गरेको छ ।

    एन्फाले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरणअन्तर्गत यमनविरुद्ध खेल्ने टोली घोषणा गरेको हो ।



    बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले कमब्याक गरेका छन् ।



    चोटका कारण दुवै खेलाडी युएई विरुद्धको खेलमा टिममा थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार