Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एन्फा अध्यक्ष पंकजविरुद्धको अविश्वासको प्रस्ताव असफल

    एन्फा अध्यक्ष पंकजविरुद्धको अविश्वासको प्रस्ताव असफल

    अनलाइन नेपाल
  • बिहिबार, २३ कार्तिक २०८०
  • 756
    SHARES

    हैटौँडा । अखिल नेपाल फुटबल संघ(एन्फा)को विशेष साधारणसभामा अध्यक्ष र महासचिवविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव असफल भएको छ ।

    बिहीबार भएको मतदानमा अविश्वासको प्रस्ताव असफल भएको हो । कुल ८७ संस्थाका प्रतिनिधिसँग मताधिकार रहेको उक्त निर्वाचनमा ३४ मत भने खसेन ।



    कुल ५३ मत खसेकोमा १ मत बदर भएको छ भने अध्यक्ष हटाउने प्रस्तावको पक्षमा ० मत र विपक्षमा ५२ खसेको छ ।



    गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।

    तर, अध्यक्षलाई मात्र प्रस्ताव राख्नमिल्ने व्यवस्थाको कारण एकमात्र अजेण्डा साधरणसभामा पेस भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार