Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्कुलिङमै खराबी भएकाले भ्रष्टाचार बढ्यो, भ्रष्टाचारमुक्त समाज बनाउन सबै लागौँ : आयुक्त चन्द

नुवाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले स्कुललिङमा खराबी भएकाले भ्रष्टाचार बढेको टिप्पणी गरेका छन् ।

अख्तियार अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बुधबार आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवर्द्धनमा सहकार्यसम्बन्धी जिल्लास्तरी अन्तरक्रियामा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले नेपालमा स्कुलिङमै खराबी रहेका कारण भ्रष्टाचार बढेको बताए । ‘पोखरीमै खराबी छ । हाम्रो बस्तीमै खराबी भएको छ,’ आयुक्त चन्दले भने,‘कुनै संस्थामा भ्रष्टाचारी निस्क्यो भने संस्था खराबी होइन ।’

भ्रष्टाचार विरुद्धको समाज बनाउन सबै लाग्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077