Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभाका सांसदलाई दुई दिने तालिम दिँदै सचिवालय

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरुलाई अभिमुखीकरण तालिम दिँदैछ ।

बिहीबार र शुक्रबार सञ्चालन हुने अभिमुखिकरण कार्यक्रम संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहीबार बिहान ११ बजेबाट सुरू हुन लागेको हो ।

आज भोलि सञ्चालन हुने अभिमुखिकरण कार्यक्रममा संसदीय अभ्यास, प्रणली बजेट निर्माण कानून निर्माण जस्ता कुरा सिकाइने सचिवालयका सचिव डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए ।

अभिमुखि कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077