Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका-६ मा बिहीबार अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक मेचीनगर नगरपालिका-७ करुणा बस्तीका ७३ वर्षीय जयनारायण ढुंगानाको धुलाबारीस्थित आम्दा अस्पतालमा सवा ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय काकडभित्ताले जनाएको छ।

प्रदेश १ ०१ ००१ ह ७६२९ नम्बरको अटो रिक्सा बिहीबार बिहान पौने १० बजे पल्टिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077