Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • २६ सहसचिवको सरुवा, को कहाँ पठाइए ? [सूचीसहित]

    २६ सहसचिवको सरुवा, को कहाँ पठाइए ? [सूचीसहित]

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 486
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ ।

    सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको सहसचिव सरुवाको सूची भने भर्खर सार्वजनिक गरिएको हो । सरुवामा हुनेमा अर्थ मन्त्रालयका ६ सहसचिव पनि छन् ।



    हाल अर्थ मन्त्रालय मातहत कार्यरत सहसचिवहरू बाबुराम सुवेदी, केदारनाथ शर्मा, भुपाल बराल, रमेशकुमार केसी, जितेन्द्र बस्नेत र अज्ञराज कोइरालाको सरुवा भएको छ ।



    यीमध्ये चार सहसचिव अर्थ मन्त्रालयको महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार