Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • रेवतीरमण पौडेलसहित एकैपटक ४४ सहसचिवको सरुवा (सूचीसहित)

    रेवतीरमण पौडेलसहित एकैपटक ४४ सहसचिवको सरुवा (सूचीसहित)

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 843
    SHARES

    काठमाडौं । सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेलसहित एकैपटक ४४ सहसचिवको सरुवा गरेको छ।

    मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सरुवा गर्ने निर्णय गरेको हो ।



    स्थानीय तहदेखि संघसम्मका विभिन्न निकाय तथा कार्यालयमा कार्यरत सहसचिवहरूको सरुवा भएको हो।



    सरुवासम्बन्धी मन्त्रिपरिषद्को यो निर्णय एक साताअघिकै भए पनि ढिला गरी सार्वजनिक भएको हो।

    हेर्नुहोस् सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार