Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ६१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    ६१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 732
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६१ जना सहसचिवको सरुवा गरेको छ ।

    शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ६१ जना सहसचिवको सरुवाको निर्णय गरेका हुन् । सरुवा हुनेमा सबैभन्दा बढी गृह मन्त्रालयका रहेका छन् ।



    गृह मन्त्रालयमा रहेका १० सहसचिवको सरुवा गरिएको छ भने १० जना नै गृह प्रवेश भएका छन् ।



    अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहसचिव श्‍यामप्रसाद भण्डारी प्रदेश-१ को आर्थिक तथा योजना मन्त्रालयमा सरुवा भएका छन् । अख्तियारमा भने बद्री बहादुर कार्की पठाइएका छन् ।

    हेर्नुस् सरुवा सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार