Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ७१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    ७१ जना सहसचिवको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा गरेको हो ।

    सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्य सचिव बैकुन्ठ अर्यालले ७१ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेका थिए ।



    मुख्य सचिव अर्यालले निर्णय गरेपछि सदरका लागि मन्त्रिपरिषद् बैठकमा पठाइएको थियो ।



    मन्त्रिपरिषद्को हालैको बैठकले ७१ जना सहसचिवहरूको सरुवा गर्ने मुख्यसचिवको निर्णयलाई अनुमोदन गरेको हो । लामो समयको विवाद पछि मात्रै उनीहरुको सरुवा भएको हो ।

    हेर्नुहोस् सरुवा सूची :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार