Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भरानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं । फ्रान्स राष्ट्रिय टोलीका डिफेन्डर राफायल भरानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

फ्रान्सबाट ९३ क्याप जितेका भरानले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेलिरहेका भरानले सन् २०१३ मा फ्रान्सको टिमबाट डेब्यू गरेका थिए ।

सन् २०१८ मा फ्रान्सले विश्वकपको उपाधि जित्दा र २०२२ को विश्वकप फाइनलसम्मको यात्रा तय गर्दा भरान टिमका महत्वपूर्ण सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077