Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्जुननरसिंह केसी भन्छन् – कांग्रेसलाई सरकारमा जान कुनै हतार छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वको कमजोरीका कारण कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता केसीले यस्तो बताएका हुन् ।

उनले पहिलो पार्टी हुँदाहुँदै पनि नेतृत्वले सही निर्णय दिन नसक्दा कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताए ।

नेता केसीले कांग्रेसलाई अहिले सरकारमा जान कुनै हतार नभएको पनि बताए ।

उनले मुलुकमा देखिएका विभिन्न समस्या समाधानका लागि राष्ट्रिय सहमति खोज्नुपर्नेमा कांग्रेसको जोड रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077