Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : एभर्टनसँग शीर्षस्थानको आर्सनल पराजित

    इंग्लिस प्रिमियर लिग : एभर्टनसँग शीर्षस्थानको आर्सनल पराजित

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 471
    SHARES

    एजेन्सी । रेलीगेशन जोनमा रहेको एभर्टनले शीर्षस्थानको आर्सनललाई पराजित गरेको छ ।

    इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा आर्सनल १–० ले स्तब्ध बनेको हो।



    सन डाइसको प्रशिक्षणको पहिलो खेलमा नै एभर्टनले जिताउन जेम्स तार्कोवस्कीले निर्णायक गोल गरे।



    यस जितसँगै एभर्टन २१ खेलबाट १८ अंक जोडेर १७ औं स्थानमा उक्लिएको छ । पराजित आर्सनलले शीर्षस्थानमा आफ्नो अग्रता बढाउने अवसर गुमाएको छ। आर्सनलको २० खेलबाट ५० अंक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार