Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मिडियाप्रति आक्रोशित रवि लामिछाने

काठमाडौं । सरकार छाड्ने निर्णय सुनाएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका छन्।

पार्टीको बैठक सकिएपछि भएको पत्रकार सम्मेलनमा सभापति लामिछानेले निकैबेर नेपालका ठूला सञ्चारमाध्यमले आफू र आफ्नो पार्टीप्रति अफवाह फैलाएको टिप्पणी गरेका हुन् ।

मिडियाले गलत भूमिका खेलेको दाबी गर्दै उनले त्यसकाे विराेध गरे। विश्व रेकर्ड राख्दा पनि नेपाली मिडियाले उचित स्थान नदिएको रविको गुनासो छ।

लामिछानेले ठुला मिडियासँग सरकार र नेताहरु डराएको भन्दै आफु मिडियासँग नडराउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077