Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएपछि...

काठमाडौं । धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएपछि विमानस्थलमा विरोध भएको छ।

आइतबार साँझ साढे ५ बजे उडान तालिका रहेको जहाज करिब ८ बजे त्रिभुवन विमानस्थलबाट उडान गरे पनि अवतरण गर्न नसकी काठमाडौं फर्किएको हो।

आइतबार उडान हुनुपर्ने जहाज सोमबार ११ः३० सम्म उडान नगरेको भन्दै विमानस्थलमा यात्रु विरोधमा उत्रिएका छन्।

एयरलाइन्सले २ दिनदेखि उडान गर्न नसकेको बताउँदै क्षतिपूर्ति माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077