Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

    राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 561
    SHARES

    काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।



    राष्ट्रपति कार्यालयमा भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले उपाध्यक्ष अर्याललाई शपथ गराएका हुन्।



    शपथ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरे सहभागी थिए।

    माओवादी केन्द्रकी अर्याल सोमबार राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार