Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्रीको अध्यक्षतामा प्रजातन्त्र दिवस मनाउनेबारे छलफल गर्न सिंहदरबारमा बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठक बसेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको समितिको बैठकले फागुन ७ गते हुने प्रजातन्त्र दिवस मनाउनेबारे योजना बनाउने जनाइएको छ ।

सरकारले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077