Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुन तोलामा दुई सयले बढ्दा चाँदीमा ५ रुपैयाँको गिरावट

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै, आज तेजाबी सुन तोलामा एक लाख चार हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य भने सामान्य घटेको छ। बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँ भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077