Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लियोनल मेसीद्धारा भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग

एजेन्सी । अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेसीले भूकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गरेका छन् ।

मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका हुन् ।

यी दुई देशमा सोमबारको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ११ हजार २२४ पुगेको छ ।

टर्कीमा मृत्यु हुनेको संख्या ८ हजार ७ सय ५४ र सिरियामा २ हजार ४७० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077