Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४ सय रूपैयाँ कायम छ ।

त्यसैगरी चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ३ सय २० रूपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077